वन हस्तान्तरण कार्यक्रममा पुगेकी पूर्व प्रधानमन्त्री सुशीला कार्कीले अस्पतालकै स्थापनाले गरिब तथा विपन्न बालबालिकाहरूले सहज रूपमा स्वास्थ्य सेवा पाउन लागेको भन्दै खुसी व्यक्त गरिन्।
उनले यो संस्था भारतको ‘ताजमहल’ जत्तिकै महत्त्वपूर्ण रहेको बताउँदै, यसको निर्माणमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरू र जगद्गुरु शंकराचार्यको उपस्थिति र आशीर्वादले संस्थालाई थप बलियो र अटल बनाएको उनको धारणा थियो।