२५औं आइटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा आर्मी टिम च्याम्पियन

६ वैशाख, काठमाडौं । २५औं आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता नेपाल आर्मी टिम च्याम्पियन बनेको छ । नेपाल अन्तर्रास्ट्रिय तेक्वान्दो महासंघ (एनआइटीएफ) को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न दुईदिने प्रतियोगितामा आर्मीले १९ स्वर्ण, …