अस्थायी पैठारी शुल्क तिरेका भारतीय पर्यटक सवारीले अब प्रदेशमा थप तिर्नु नपर्ने

३ वैशाख, काठमाडौं । भन्सार बिन्दुमा अस्थायी पैठारी शुल्क तिरेका भारतीय पर्यटक सवारीसँग अब प्रदेश सरकारले थप शुल्क लिन नपाउने भएका छन् । बिहीबार बसेको अन्तरसरकारी वित्त परिषद् र विषयगत समिति बैठकले यस्तो निर्णय गरेको हो …