ग्यालेक्सी S26+ मा सामसङको अफरः २३ हजार क्यासब्याक, ईएमआई सुविधा

सामसङ नेपालले आफ्नो प्रिमियम स्मार्टफोन ग्यालेक्सी S26+ (Galaxy S26 Plus) मा सीमित अवधिका लागि आकर्षक क्यासब्याक र किस्ताबन्दी अफर सार्वजनिक गरेको छ । प्रिमियम र उत्कृष्ट स्मार्टफोन अनुभव खोजिरहेका ग्राहकलाई लक्षित गर्दै कम्पनीले अझ बढी बचत र सहज खरिदको विकल्प उपलब्ध गराएको हो । ग्यालेक्सी S26 सिरिजकै प्रमुख मोडेलमध्ये पर्ने यस फोनले प्रदर्शन, आराम र […]