‘ग्रान्ड रिहर्सल’को प्रदर्शन अवधि एक हप्ता थप

४ जेठ, काठमाडौं । मण्डला थिएटरमा मञ्चन भइरहेको हास्यप्रधान नाटक ‘ग्रान्ड रिहर्सल’को प्रदर्शन अवधि एक हप्ता थप गरिएको छ । दर्शकको उत्साहजनक उपस्थितिका कारण नाटकको सो आगामी जेठ १० गतेसम्मका लागि लम्ब्याइएको मण्डला थिएटरले जनाएको …