सभामुखलाई हर्क साम्पाङले सोधे : सीमा विवादबारे प्रधानमन्त्रीको बोली रेकर्डबाट कहिले हट्छ ?

१ असार, काठमाडौं । श्रम संस्कृति पार्टीले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हट्नुपर्ने माग निरन्तर राख्दै आएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले …