पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै पनि मत-मतान्तर नरहेको दाबी गरेका छन् । सोमबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी पुनर्गठनका लागि कार्यदल गठन गरिएको र हाल उक्त कार्यदलले सुझाव संकलन गरिरहेको बताए। उनका अनुसार सुझावका आधारमा पार्टीलाई पुनर्गठन गर्ने प्रक्रिया अघि बढाइनेछ । पोखरेलले पार्टीलाई एकताबद्ध बनाउन शुद्धिकरण, […]