ग्रान्डी स्टार्स फाइनलमा

२८ जेठ, काठमाडौं । ग्रान्डी स्टार्स पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको महिलामा बिहीबार फाइनलमा प्रवेश गरेको छ । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा ग्रान्डीले बलर्सलाई ६१–२२ ले पराजित गर्‍यो । विजयी टिमका …