नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा विश्वकप प्रसारणको सहप्रायोजक

४ असार, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमा फिफा विश्वकप फुटबल २०२६ को प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सहप्रायोजकको रूपमा सहकार्य गरेको छ। यस सहकार्यअन्तर्गत नेपाल लाइफ फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्स टीभी तथा …