मध्यरातमा सुदूरपश्चिम प्रदेशको बजेट प्रस्तुत, नेकपा र राप्रपाको बहिष्कार (लाइभ)

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारको बजेट मध्यरातमा प्रस्तुत भइरहेको छ । आर्थिक मामिला मन्त्रीले बिक्रम सिंह धामीले बजेट प्रस्तुत गरिरहेका छन् । बजेट प्रस्तुत भइरहेको प्रदेश सभा बैठक प्रदेशसभा बैठक नेकपा र राप्रपाले बहिष्कार गरेका छन् …