सभापति पद नछाड्न गगन थापालाई काँग्रेसका ३५ केन्द्रीय सदस्यको आग्रह

RajdhaniDaily.com | काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय समितिका करिब ३५ नेताले पार्टी सभापति गगनकुमार थापालाई भेटेर नेतृत्वबाट राजीनामा नदिन आग्रह गरेका छन्। सहमहामन्त्री -