बार महासचिवमा पराजित यज्ञमणि अब संघीय सांसद

२४ फागुन, विराटनगर । देशभर चलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बलियो लहरसँगै मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-१ बाट रास्वपा उम्मेदवार यज्ञमणि न्यौपाने सानदार रूपमा विजयी भएका छन्। उनले २७ हजार ३६७ मतसहित संसद्‌को यात्रा …