आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार अवधि आज मध्यरातबाट सकिँदैछ। निर्वाचन आयोग ले फागुन ४ गतेदेखि प्रदान गरेको प्रचार समय आज राति १२ बजेसम्म मात्र कायम रहने जनाएको छ। मतदान हुनुभन्दा ४८ घण्टा अघिबाट मतदान सम्पन्न नभएसम्म लागू हुने ‘मौन अवधि’मा कुनै पनि प्रकारको चुनावी प्रचार, भाषण, भेला, छलफल, समीक्षा वा […]