पोखरामा ‘अपरेसन ३६५’ तीव्र: ४१४ मोटरसाइकल नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत हालसम्म ४१४ मोटरसाइकल नियन्त्रणमा लिँदै ३६ जनामाथि कारबाही गरिएको छ। सवारी साधनको स्वरूप परिवर्तन (मोडिफाई) गरी अत्यधिक आवाज निकाल्ने, ध्वनी प्रदूषण फैलाउने तथा सार्वजनिक शान्ति भङ्ग गर्ने गतिविधि नियन्त्रण गर्न गत असोज २७ गतेदेखि अभियान सुरु गरिएको हो। प्रहरीका अनुसार पछिल्लो चरणमा चैत ९ गतेदेखि खटिएको […]