बर्दिया र कैलाली पुल जोड्ने मर्मतमा ढिलाई

केशव काेइराला, बर्दिया । बर्दिया र कैलाली जिल्ला जोड्ने सत्तीघाट पुलमा भएको सवारी दुर्घटनापछि भाँचिएको रेलिङ अझैसम्म मर्मत नहुँदा दैनिक आवतजावतमा जोखिम बढेको छ । गत पुस १६ पुलमा गुडिरहेको टिप्परको ब्रेक फेल भई अनियन्त्रित हुँदा पुलको रेलिङका ५ वटा पिल्लर भाँचिएका थिए । तर हालसम्म पनि पुनःनिर्माण कार्य अघि नबढ्दा स्थानीय बासिन्दा र यात्रुहरू […]