माछापुच्छे क्यापिटलको ‘एसआइपी योजना’ को इकाई कारोबार सुरु

माछापुच्छे बैंक लिमिटेड ले प्रवद्र्धन गरेको र माछापुच्छे क्यापिटल लिमिटेड द्वारा सञ्चालित खुलामुखी सामूहिक लगानी कोष “माछापुच्छे एसआइपी योजना’ को इकाई खरिद, पुनर्खरिद तथा बिक्री सेवा सुरु भएको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्र अनुसार प्रारम्भिक निष्काशनमा जारी गरिएका इकाईहरूको बाँडफाँड सम्पन्न भएको मितिले तीन महिनाभित्र इकाई खरिद बिक्री गर्न सकिने व्यवस्था छ। लगानीकर्ताले यो […]