४ चैत, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पेट्रोलियम पदार्थको आपूर्तिबारे सरोकारवालासँग छलफल गरेका छन् । मुख्यमन्त्री शाहले बुधबार प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेका प्रशासन एवं आपूर्तिसँग सम्बन्धित क्षेत्रका सरोकारसँग बैठक बसेर आपूर्ति प्रणालीको …