संविधान दिवस मनाउँदै एमाले, च्यासलमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

च्यासलमा संविधान दिवसको कार्यक्रम हुने तय भएपछि त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।