रिपब्लिकन कार्यकर्ता कर्कको हत्यापछि अमेरिकामा राजनीतिक सङ्कट आउन सक्ने ओबामाको चेतावनी

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले चार्ली कर्कको हत्यापछि राजनीतिक सङ्कट आउन सक्ने चेतावनी दिएका छन्। पेन्सिलभेनियामा आयोजित कार्यक्रममा बोल्दै ओबामाले आफू कर्कलाई व्यक्तिगत रूपमा नचिन्ने र उनका धेरै विचारसँग असहमत रहेको भए पनि उनको हत्या “भयानक र दुःखद” भएको बताए। उनले विगतका रिपब्लिकन राष्ट्रपतिहरूले तनावपूर्ण अवस्थामा राष्ट्रिय एकतामा जोड दिएको स्मरण गराए। तर, डोनाल्ड ट्रम्पले […]