जावलाखेल सेमिफाइनलमा : RajdhaniDaily.com

RajdhaniDaily.com | पोखरा । जावलाखेल युथ क्लबले एपिएआई चर्च ब्वाइज युनाइटेडलाई ३–० गोलअन्तरले पराजित गर्दै २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ -