कोशीमा झापा-५ र सुनसरी-१ सहित ४३९ मतदानस्थल अति संवेदनशील

७ माघ, सुनसरी । कोशी प्रदेशमा झापा निर्वाचन क्षेत्र नम्बर-५ सबैभन्दा संवेदनशील निर्वाचन क्षेत्रको रूपमा वर्गीकरण गरिएको छ । सुरक्षा निकायले उक्त क्षेत्रलाई अति संवेदनशील क्षेत्रको रूपमा वर्गिकरण गर्दै सुरक्षा रणनीतिमा केही परिवर्तन गरेको छ …