‘नक्कली निम्तो’ अनुमोदन गराएर दलबलसहित अमेरिका उड्दै मन्त्री गुप्ता

RajdhaniDaily.com | काठमाडौं । जेनजी आन्दोलनपछिको देशको अवस्था सहज बनाउन ६ महिनाभित्र निर्वाचन गराउनुपर्ने म्यान्डेट पाएको अन्तरिम सरकारका मन्त्री एकपछि अर्को विवादमा फसेका -