इमरान खानका छोराको आरोप: पाकिस्तान जान भिसा जानाजानी रोकियो

एजेन्सी । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक तथा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफू र दाजु सुलेमान खानलाई पाकिस्तान जान नदिन सरकारले जानाजानी भिसा प्रक्रिया रोकिरहेको आरोप लगाएका छन्। हाल लन्डनमा आमा जेमिमा गोल्डस्मिथसँग बसोबास गर्दै आएका कासिम र सुलेमानले बाबुको स्वास्थ्य अवस्था कमजोर बन्दै जाँदा भेट्न जान खोज्दा पनि सरकारले अवरोध […]