वर्षौंदेखि पालमुनि छन् घरबारविहीन परिवार

'बुवाआमा सानैमा बितेका थिए, म परदेशमा थिएँ,' उनले भने, 'आफन्तले हाम्रो सबै जमिन आफ्नो नाममा नापी गराइ दिएछन् । म फर्किँदा मेरो टेक्ने जमिनसम्म थिएन।'