काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यतर्फ रूपान्तरणको यात्रा सरकारले सुरु गरिसकेको दाबी गरेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) ले खुमलटारमा सोमबार आयोजना गरेको दुईदिने ‘पूर्वानुमानमा आधारित पूर्वकार्यसम्बन्धी’ चौथो राष्ट्रिय संवादको उद्घाटन कार्यक्रममा उनले यस्तो […]