आयोगलाई महानगरको जवाफ- जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा बजेटबाट स्वीकृत कार्यक्रम हो

२१ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ पठाएको छ । निर्वाचन आचारसंहिता, २०८२ लागु भएपछि काठमाडौं महानगरले ७० वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिन सुरु गरेको विषयमा निर्वाचन …