९ मंसिर, काठमाडौं । दिनभर व्यस्त राजधानीको आकाशमा बुधबार साँझ चन्द्रमा उदाउँदा सुनौलो प्रकाश फैलियो ।
पूर्णिमाको दोस्रो दिन झण्डै पूर्ण आकारको चन्द्रमा उदाउँदा राजधानीको वातावरणमा पूर्णिमाको दिन जत्तिकै ज्योति पोख्खिएको थियो ।
ठिक त्यही बेला काठमाडौंको …