काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईका अनुसार रसले ह्वाट्स एपबाट आफूले राजीनामा दिएको जानकारी दिएका हुन् । गत फागुनमा एक बर्षका लागि नियुक्त भएका म्याट रसले आफ्नो कार्यकाल पुरा नहुँदै राजीनामा दिएका हुन् । रसलाई एन्फाले २०८१ फागुन १८ […]