‘बालेन, सुदन र गृहमन्त्रीका समर्थकको मात्र माइतीघर होइन’

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरका मेयर बालेन साह, हामी नेपालका संयोजक सुदन गुरुङ र गृहमन्त्री ओमप्रकाश अर्यालका समर्थकले मात्र माइतीघर मण्डललाई प्रदर्शनस्थल बनाएको दाबी गरेका छन्। माइतीघरलाई एक पक्षको मात्रै बनाइएको उनको आरोप छ। सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘माइतीघरमण्डला कुनै एक पक्षका लागि मात्रै होइन- सबैका लागि हो। बालेन, सुदन वा […]