सर्लाहीमा ट्रक र ईभी ठोक्किँदा १२ जना घाइते, एकको अवस्था गम्भीर

७ कात्तिक, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा ट्रक र यात्रुवाहक विद्युतीय गाडी (ईभी) आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । पूर्व–पश्चिम राजमार्गमा शनिबार भएको दुर्घटनामा सर्लाहीबाट …