कपडा तथा सुनचाँदी व्यवसायीको गुनासो: ‘दशैँमा सोचेजस्तो व्यापार भएन’

काठमाडौँ । यस पटकको दसैँमा फेन्सी, कपडा तथा सुनचाँदीको व्यापार नभएको व्यवसायीहरुले गुनासो गरेका छन् । काठमाडौँको न्युरोड, ललितपुरको पाटन क्षेत्रका व्यवसायीहरुले यस पटकको दसैँमा कपडा तथा सुनचाँदीको व्यापार सोचेजस्तो हुन नसकेको गुनासो गरेका हुन् । गत वर्षहरुमा न्युरोड तथा पाटन क्षेत्रमा देसैँभर किनमेल गर्नेको बाक्लो भीड हुने गर्दथ्यो । व्यवसायीहरुले समेत मनग्य आम्दानी गर्दथे […]