बाढीले बिगारेका त्रिशूली करिडोरका १८ झोलुङ्गे पुल बने, साढे ५ करोड खर्च

काठमाडौँ- भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा आएका छन्। स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको