काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन्। निर्वाचन समितिले मतदान शुक्रबार बिहान ७ बजेदेखि सुरु गर्ने जनाएको थियो । जसका कारण मतदाताहरू मतदानका लागि बिहानैदेखि लाइनमा लागेका हुन् । तर मतदान सुरु भइसकेको छैन । बिहीबार मतदान सुरु गर्ने भनिएको तयारी नपुगेको भन्दै […]