काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय सिकाइ सम्मेलन

‘मर्यादा, समानता र मानव अधिकारका लागि मर्यादित महिनावारी’ भन्ने मूल नारासहित आयोजित सम्मेलनमा २१ देशका विशेषज्ञ, नीतिनिर्माता, युवाहरू, तथा विभिन्न क्षेत्रका सरोकारवाला गरी १४० भन्दा बढी प्रतिनिधिहरू सहभागी छन्।