मधेसका यातायात व्यवस्था कार्यालयमा वितरणका लागि ३ हजार ८१ थान सवारी चालक अनुमतिपत्र पठाइयो

काठमाडौँ । मधेस प्रदेशका विभिन्न यातायात व्यवस्था कार्यालयमा वितरणका लागि ३ हजार ८१ थान सवारी चालक अनुमतिपत्र पठाइएको छ ।  मधेसको श्रम तथा यातायात मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रबाट छपाइ भएर प्राप्त भएका स्मार्ट कार्ड सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पठाउँदै वितरण तथा आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।  मन्त्रालयकाअनुसार सबैभन्दा धेरै स्मार्ट कार्ड यातायात […]