३५ जिल्लाहरूमा कांग्रेस वडा अधिवेशन हुँदै, ३९ जिल्लाहरूमा आइतबार

३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज (शनिबार) ३५ जिल्लाहरूमा वडा अधिवेशन भइरहेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ७७ मध्ये ३५ जिल्लामा वडा अधिवेशन भइरहेको जनाएको छ । समितिका सदस्य सचिव राजु कटुवालका …