प्रचण्डले सुनाए विगतका विपद्का घटना, भने- ‘विगतबाट पाठ सिक्न जरुरी छ’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा विगतमा भएका विभिन्न गम्भीर प्राकृतिक विपद्का घटनाको स्मरण गर्दै त्यसबाट पाठ सिक्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नयाँ रहेको सन्दर्भ उल्लेख गर्दै आफूले विगतमा देशमा घटेका विभिन्न गम्भीर घटनाको समीक्षा गर्न लागेको बताए। उनले पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको विपद्लाई नेपालको इतिहासकै […]