युक्रेनलाई गरिएको सहयोगमा युरोपेली समूह राष्ट्रले योगदान गर्नुपर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेन नेतृत्वले युक्रेनलाई दिएको अमेरिकी सहयोगको रकम युरोपेली समूह राष्ट्रहरूबाट फिर्ता माग्ने