यसरी धमाधम पुरिँदै छ काठमाडौं सडकका खाल्डाखुल्डी (तस्वीर/भिडियो)

८ भदौ, काठमाडौं । काठमाडौंका सडकमा रहेका खाल्डा पुर्ने कामलाई तीव्रता दिइएको छ । सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार अहिले रोड मेन्टिनेन्स एम्बुलेन्स परिचालन गरी मर्मतको कामलाई तीव्रता दिइएको हो । कार्यालयले सवारी साधनको चाप कम हुने …