सुलभ अग्रवाल र दीपक भट्ट जोडिएको सेयर प्रकरणमा थप चार जना पक्राउ

सुलभ अग्रवाल र दीपक भट्ट जोडिएको सेयर प्रकरणमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा फरार रहेका चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनसमेतका आधारमा अनुसन्धान गरिरहेको प्रहरी ब्यूरोले उनीहरूलाई भदौ ८ […]