एलआरआर मोटर्सले चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘स्काईवेल’को बीई११ मोडल नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२६ को अवसर पारेर कम्पनीले बीई११ का विभिन्न भेरियन्ट सार्वजनिक गर्दै मूल्यसमेत घोषणा गरेको हो। कम्पनीका अनुसार ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्टको नियमित मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै, ४१० […]