काठमाडौँ । स्थायी नियुक्तिका लागि परराष्ट्र मन्त्रालयमा सिफारिस भएका नायव सुब्बा पदका उम्मेदवार रोनाल्डो श्याम श्रेष्ठले राजीनामा दिएपछि सो पदमा वैकल्पिक उम्मेदवारलाई सिफारिस गरिएको छ । लोक सेवा आयोगले एक सूचना जारी गरी वि.नं. ११९०३/०८१-८२ (आ.ज.), नेपाल परराष्ट्र सेवा, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदमा वैकल्पिक उम्मेदवार रेजिना श्रेष्ठलाई सिफारिस गरेको […]