काठमाडौँ । आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिक्री बिल लिन उपभोक्तालाई आग्रह गरेको छ। विभागले कर अनुपालन अभिवृद्धि, वास्तविक कारोबार अभिलेखीकरण र बिजक लिने-दिने संस्कृतिको विकास गर्ने उद्देश्यले यस्तो आग्रह गरेको हो। विभागले सार्वजनिक सूचना जारी गर्दै वस्तु तथा सेवा खरिद गर्ने क्रममा उपभोक्ताले अनिवार्य रूपमा खरिद बिल लिनुपर्ने जनाएको […]