संघीय संसद्का दुवै सदनको बैठक बस्दै

१६ असोज, काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा एक बजे बस्न लागेको हो । प्रतिनिधि सभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक …