कुलेखानी ड्याम खोल्ने तयारी छैन, आतंकित नहुन अपिल

९ असोज, काठमााडौं । कुलेखानी जलविद्युत आयोजनाको जलाशय (ड्याम) खोल्ने तयारी भन्ने सूचना सत्य नभएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले कुलेखानी ड्याममा पानीको सतह बढेर ड्याम खोल्नुपर्ने अवस्था नरहेको बताए । …