अब पूर्वसहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रुपमा अर्थ मन्त्रालयसँग पूर्वसहमति लिनुपर्ने व्यवस्था गरिएको छ । -