काठमाडौँ । रास्वपाका नेता पूर्व महामन्त्री मनिष झाले सञ्चार गृह तथा अन्य संवेदनशील स्थानहरूमा गाडी राखेर अवरोध सिर्जना गरिएको घटनाप्रति घोर आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद झाले राज्यको यस्तो कदमलाई बचपनाको संज्ञा दिएका छन् । उनले राज्यको काम नागरिकको चिन्ता र डरलाई निराकरण गर्ने हुनुपर्नेमा उल्टै आतंकित पार्ने काम […]