फौजदारी धरपकडमा आक्रामक : नियमसंगत कि नियतवश ?

१८ असार, काठमाडौं । ‘हाम्रा गृहमन्त्रीज्यूलाई ‘क्विक एक्सन मिनिस्टर’ भन्न चाहन्छु । उहाँ अत्यन्तै क्विक एक्सन लिनु हुन्छ ।’ श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ (हर्कराज राई)ले संसद्मै गृहमन्त्री सुधन गुरुङलाई क्विक एक्सन मिनिस्टरको …