काठमाडौँ – काठमाडौँ उपत्यकाका सार्वजनिक क्षेत्र ओगटेर बनेका अव्यवस्थित बस्ती सरकारले हटाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारको आलोचना सुरु भएको छ । अन्य दल सरकारको नेतृत्वमा हुँदा रास्वपा सभापति रवि लामिछाने सुकुम्बासीको पक्षमा आवाज उठाएको तर वालेन्द्र शाह नेतृत्वको सरकारले डोजर चलाएकोप्रति धेरैले आपत्ति जनाएका हुन् । लामिछानेले यो वर्ष खिल निकाल्ने वर्ष भएको बताएको […]