महँगो बन्यो जुम्लाः दैनिक गुजारा गर्नै धौँ धौँ

उनी भन्छिन्, ‘७ महिना अगाडि १ सय १० रुपैयाँमा पाइने आधा लिटर स्वस्तिक तेल अहिले १ सय ६० रुपैयाँ पुगेको छ, यस्तो त कहिल्यै देखिएको थिएन।’